भारतले वुहानमा रहेका ३२४ भारतीयलाई फिर्ता ल्यायो

नयाँ दिल्ली । भारतले चीनको वुहानमा फसेका आफ्ना नागरिकको उद्दार शुरु गरेको छ । सो क्रममा आज विहान ३ सय २४ भारतीय यात्रुलाई एयर इण्डियाको विमानवाट नयाँ दिल्ली पुर्‍याइएको छ । फर्कनेमा अधिकांश वुहानमा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । फर्किएका नागरिकहरुको भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्ने बताइएको छ । कोरोनाको … Continue reading भारतले वुहानमा रहेका ३२४ भारतीयलाई फिर्ता ल्यायो